Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिभिल बैंकद्वारा १ सय १० कर्मचारी माग

सिभिल बैंकद्वारा १ सय १० कर्मचारी माग

काठमाडौं, ८ माघ । सिभिल बैंकले १ सय १० जना कर्मचारीको माग गरेको छ। बैंकले विभिन्न तहका लागि उक्त कार्यचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरका लागि १५ जना र रिलेसनशिप म्यानेजरका लागि ३० जना, अपरेशन इन्चार्ज १५ र अपरेशन एशिस्टेन्ट ५० जना मागेको छ । इच्छुकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x