Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

रेमिट टुमा आएको पैसा मुक्तिनाथ रेमिटबाट भुक्तानी हुने

रेमिट टुमा आएको पैसा मुक्तिनाथ रेमिटबाट भुक्तानी हुने

काठमाडौं, ९ माघ । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच व्यवसायिक सम्झौता भएको छ । रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटका जनुसुकै एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताले बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । बैंकले हाल १ सय ३४ वटा शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x