Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वायुसेवा निगमका २०पाइलटले दिए सामुहिक राजीनामा

वायुसेवा निगमका २०पाइलटले दिए सामुहिक राजीनामा

काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमका २० जना पाइलटले सामुहिक राजीनामा दिएका छन् । निगमको इतिहासमै यतिधेरै संख्यामा राजिनामा दिएका हुन ।

विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको भन्दै राजीनामा दिएका हुन । व्यवस्थापनका कारण निगम धरासायी भएको पनि उनीहरुले राजीनामाको कारणमा उल्लेख गरेका छन् । निगममा अहिले १३ जना विदेशी पाइलट छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x