Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह

काठमाडौं, १२ माघ । ग्लोबल आईएमई बैंकको स्वतत्रन्त्र सञ्चालकमा देबेन्द्र प्रताव शाह नियुक्त भएका छन् । बैंकका स्वतन्त्र सञ्चालक नुमनाथ पैडेलले राजिनामा दिएपछि शाहलाई नियुक्ति भएका हुन् ।

गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको ३३७औं बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x