Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य ८ सय घट्यो, ७५ हजार २ सयमा कारोबार

सुनको मूल्य ८ सय घट्यो, ७५ हजार २ सयमा कारोबार

काठमाडौं, २२ माघ । स्थानीय बजारमा लगातार उकालो लागेको सुनको मूल्य आज भने ८ सय रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज भने ८ सय रुपैयाँ कमी आई ७५ हजार २ सय रुपैयाँमा खरिद विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार गत माघ १९ र २० गते सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीमा प्रतितोला ५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा खरिद विक्री भईरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x