सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई क्लव दे नोभोमा १० प्रतिशत छुट

काठमाडौं, २ फागुन । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुले क्लव दे नोभो प्रा.लि.बाट प्राप्त सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । रुपन्देहीको कालिकानगर बुटवलमा रहेको क्लव दे नोभोमा बैंकका क्रेडिट र डेबिट कार्ड भएका ग्राहलाई छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभका प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *