जवरजस्ती करणीको अभियोगमा महराले पाए सफाइ

काठमडाौं, ५ फागुन । संसद सचिवालयकी कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि काठमाडौं जिल्ला अदालतले आज महरालाई सफाइ दिएको हो ।

गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *