Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोरोनाको सम्भावित प्रकोपबाट बच्न माक्स लगायत अत्यावश्यक बस्तुको आयातमा भन्सार छुट दिन चेम्बरको आग्रह

कोरोनाको सम्भावित प्रकोपबाट बच्न माक्स लगायत अत्यावश्यक बस्तुको आयातमा भन्सार छुट दिन चेम्बरको आग्रह

काठमाडौं, १९ फागुन । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरु अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।

त्यस्तै संक्रमणबाट जोगिन मास्क एवंम अति आवश्यक वस्तुहरु सहज एवम सुलभ तरिकाले बिक्री वितरण गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई चेम्बरले आग्रह गरेको छ । त्यस्ता सामाग्रीहरुको आयातमा भन्सार तथा मूल्य अभिबृद्धि करमा छुट दिन पनि सरकारलाई भनेको छ ।

यसै समस्यालाई दृष्टिगत गर्दै चेम्बरले फागुन १३ गते देखि आयोजना गर्ने भनिएको चेम्बर एक्स्पो पनि हाललाई स्थगित गरेको जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x