Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

देवः विकास बैंकद्वारा ८.५५ प्रतिशत वोनस शेयर प्रस्ताव

देवः  विकास बैंकद्वारा ८.५५ प्रतिशत वोनस शेयर प्रस्ताव

काठमाडौं, २ चैत । देवः विकास बैंकले हाल कायम रहेको चुक्ता पूँजीको ८.५५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव गरेको छ । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको ३१५ औं वैठकले यो प्रस्ताव गरेको हो । प्रस्तावित वोनस शेयर २७ लाख १६ हजार ४ सय २१ कित्ता रहेको बैंकले जनाएको छ ।

आ.व. २०७५÷७६ को वित्तीय विवरण स्वीकृतपश्चात् आगामी वार्षिक साधारणसभाबाट उक्त वोनस शेयर पारित हुनेछ । हाल बैंकको चुक्त पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x