Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सरकारले दुबै अध्ययादेश फिर्ता लियो

सरकारले दुबै अध्ययादेश  फिर्ता लियो

काठमाडौं, १२ बैशाख । सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी विरोध भएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । सोही दिन राष्ट्रपति विद्यादेवि भण्डारीले अध्ययादेश प्रमाणित गरेकी थिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x