Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आउँदै

काठमाडौं, १६ माघ । उच्चस्तरीय राजनीतिक भेटघाटका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आउने भएकी छिन् । भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी स्वराजले बिहीबार र शुक्रबार  काठमाडौं भ्रमण गर्ने उल्लेख गरेको छ ।
यो भ्रमणलाई नियमित राजनीतिक भेटघाट भनिएको छ । स्वराजको भ्रमणको क्रममा राजनीतिक भेटघाटसँगै दुई देशको सम्बन्धलाई मजबुत बनाउन पारस्पारिक चासोका विभिन्न क्षेत्र र आयामहरुमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x