एनएलजीको मूल्य समायोजन

काठमाडौं, १९ माघ । एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *