Date

आइत, चैत्र ३०, २०८१
Sun, April 13, 2025

गुराँस लाइफ इन्स्योरेन्सले दियो अभिकर्ता तालिम

गुराँस लाइफ इन्स्योरेन्सले दियो अभिकर्ता तालिम

काठमाडौं, २२ माघ । गुराँस लाइफ इन्स्योरेन्सले वीमा अभिकर्ता तालिम संचालन गरेको छ । कम्पनीको बनेपा शाखा कार्यालयले आधारभूत जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । चार दिनसम्म चलेको आधारभूत तालिममा २० जना सहभागीहरु उपस्थिति रहेका थिए ।

तालिममा बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा जानकारीका गराइएको शाखा कार्यलय बनेपाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x