Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

योजना आयोगको काम छैन् खारेज गर्नुपर्छः संसद् प्रेम सुवाल

योजना आयोगको काम छैन् खारेज गर्नुपर्छः संसद् प्रेम सुवाल

काठमाडौं, २५ जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता तथा प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले राष्ट्रिय योजना आयोग खारेज गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा यस्तो माग गरेका हुन् । “राष्ट्रिय रोजना आयोगको कुनै काम छैन् यो खारेज गर्नुपर्छ” उनले भने ।

त्यस्तै भ्रष्ट कार्यकर्ता रहेसम्म देशको विकास नहुँने भन्दै उनले अहिले सबै पाटीका कार्यकर्ता भ्रष्ट भएको आरोप लगाए । त्यस्तै कर्मचारीले ट्रेड युनियन खडा गरी राजनीति गर्न नहुँने पनि बताए । त्यस्तै कर्मचारीलाई पार्टी सदस्य बनाउँन नहुँने उनको धारणा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x