Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश सरकारले अनुरोध गरे नयाँ लाइसेन्स आवेदन छिट्टै खुल्ने

प्रदेश सरकारले अनुरोध गरे नयाँ लाइसेन्स आवेदन छिट्टै खुल्ने

काठमाडौं, ४ असार । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नयाँ ड्राइभर लाईसेन्स लिने प्रक्रिया बन्द गरिएको थियो । सरकारले लकडाउनलाई खुकुलो पारे पनि नयाँ ड्राइभर लाईसेन्सका लागि आवेदन खुल्ने अत्तोपत्तो छैन् । तर, यातायात व्यवस्था विभागले भने प्रदेश सरकारले अनुरोध गरे आगामी साउनदेखि नै ड्राइभर लाईसेन्सको आवेदन खुल्ला गर्न सकिने बताएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालका अनुसार प्रदेश सरकारले आवश्यकता ठानेर अनुरोध गरे लाईसेन्सको आवेदन खुल्ला गर्न सकिनेछ । ‘यो कार्य क्षेत्र प्रदेश सरकारको हो ।’ उनले भने ‘प्रदेश सरकारको छुट्टै निकाय नभएकाले विभागले काम गर्नु परेको हो ।’

त्यस्तै एक पटक लिखित परीक्षा दिएपछि ९० दिनभित्र १५ दिनको अन्तरमा ३ पटक परीक्षा दिन पाईंने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x