Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टेस्लाका सिईओ मस्क विश्वकै सातौं धनी

टेस्लाका सिईओ मस्क विश्वकै सातौं धनी

काठमाडौं, २८ असार । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) एलन मस्क विश्वकै सातौं धनी व्यक्ति बनेका छन् । बुल्मबर्ग बिलियनेयर इन्डेक्सका अनुसार उनले वारेन बफेटलाई उछिन्दै सातौ धनी बनेका हुन ।

विद्युतीय कार निर्माता कम्पनीको सेयरमा १०.८ प्रतिशतले वृद्धि भएसँगै शुक्रबार मस्कको सम्पत्तिमा ६.०७ अर्ब डलरले वृद्धि भएको थियो । बर्कसायर हाथावेमा रहेको २.९ करोड डलर बराबरको सेयर दान गरेपछि बफेटको कूल सम्पत्तिमा ह्रास आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x