Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेशनल लाइफ इन्स्योरेन्सले गर्याे १७.५ प्रतिशत लाभांश प्रस्ताव

नेशनल लाइफ इन्स्योरेन्सले गर्याे १७.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, ३२ साउन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख रुपैयाँ नगद र २.५ प्रतिशत अर्थात ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x