Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लगातार घटेको सुनको मूल्य एकैदिन २ हजार २०० बढ्यो

लगातार घटेको सुनको मूल्य एकैदिन २ हजार २०० बढ्यो

काठमाडौं, २ भदौ । आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार २ हजार २०० रुपैयाँ बढेको छ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार नेपाली बजारमा चापावाला सुनको मूल्य प्रतितोला १ लाख ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँमा तोकिएको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि यस दिन तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x