Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

एनएलजी इन्स्योरेन्समा अब फोन गरेर बीमा सम्बन्धी काम गर्न सकिने

एनएलजी इन्स्योरेन्समा अब फोन गरेर बीमा सम्बन्धी काम गर्न सकिने

काठमाडौं, २ भदौ । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न कर्मचारीहरुमार्फत घरबाट नै बीमाको काम गर्ने भएको छ । कम्पनीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न ग्रहकलाई बीमा सम्बन्धी सेवा घरबाट नै दिने व्यवस्था मिलाएको हो ।

कम्पनीले सामाजिक दुरी कायम गरी सेवा प्रदान गर्नुपर्ने बाधयात्मक अवस्थामा ग्राहकलाई प्रदान भईरहेको बीमा सम्बन्धी सेवा सहजताका लागि अनलाइनबाट सेवा दिन विभिन्न कर्मचारीहरुको नाम र मोबाइल नम्बर नै सार्वजनिक गरेको छ ।
यी कर्मचारीलाई फोन गरेर बिमा सम्बन्धी काम गर्नुस्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x