Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मिर्मिरे लभुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने

मिर्मिरे लभुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं, १२ असोज । मिर्मिरे लघुवित्त वित्तीय संख्या लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । आज यी दुई कम्पनीबीच मर्जर तथा एक्विजिशन सम्बन्धी सम्झौता भएको हो ।

मिर्मिरेको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ मा रहेको छ । त्यस्तै श्रृजनशीलको सिराहाको गोलबजार नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको छ ।
श्रृजनशीललाई प्राप्त गरे श्चात रजिष्टर्ड कार्यालय कहाँ राख्ने भन्नेबारे खुलाइएको छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x