Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने

काठमाडौं, १४ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ११.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको गत बिहीवार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् । अघिल्लो वर्ष बैंकले २२.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x