Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको भाउ घट्यो, चाँदीको भाउ स्थिर

सुनको भाउ घट्यो, चाँदीको भाउ स्थिर

काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९२ हजार ९ सयमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। यस्तै आइतबार चाँदी भने स्थिर छ। गत शुक्रबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार स्थिर छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x