Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

शेयर ब्रोकर कमिसन रकम छिट्टै घटाउछौ : बोर्ड प्रवक्ता गिरी (भिडियो सामाग्री)

शेयर ब्रोकर कमिसन रकम छिट्टै घटाउछौ : बोर्ड प्रवक्ता गिरी (भिडियो सामाग्री)

काठमाडौं, २९ मंसिर । शेयर बजार लगानीकर्ताका संगठनले ब्रोकर कमिसन घटाउन माग गरेका बेला नियामक निकाय नेपाल धितोपत्र बोर्डपनि त्यसबारे छिट्टै टूंगोमा पुग्ने जानकारी दिएको छ। कमिसन रकम घटाउन बोर्डले सरोकारवालाहरुसँग छलफल गरिरहेको भन्दै छिट्टै निश्कर्षमा पुग्ने बताइएको हो । यसै सम्बन्धि तयार पारिएको एक सामाग्री ः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *