Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

चितवनको खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

चितवनको खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

काठमाडौं, ६ पुस । सिभिल बैंकले चितवनको खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर भुक्तनी गर्न सक्नेछन ।

करिब पाँच लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आएको छ। बैंकले करिब ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन ६१ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x