Shangrila

चितवनको खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

काठमाडौं, ६ पुस । सिभिल बैंकले चितवनको खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर भुक्तनी गर्न सक्नेछन ।

करिब पाँच लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आएको छ। बैंकले करिब ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन ६१ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *