Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएमबि बैंकले १६.२० प्रतिशत लाभांश दिने

एनएमबि बैंकले १६.२० प्रतिशत लाभांश दिने

काठमाडौं, ६ पुस । एनएमबि बैंकले १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.२० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक १ अर्ब ८७ करोड ८२ लाख ७ हजार ८ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने छ भने ४६ करोड २३ लाख २८ हजार ९४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x