Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कृषि विकास बैंकले साधारणसभा पुस २९ गते डाक्यो

कृषि विकास बैंकले साधारणसभा पुस २९ गते डाक्यो

पुस ७, काठमाडमौं । कृषि विकास बैंकले पुस २९ गते साधारणसभा आयोजना गरेको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा बिहान ११ बजे सभा आयोजना गरेको हो ।

सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ भने अग्राधिकार शेयरधनीलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १५ गते देखि २९ गतेसम्म बन्द रहनेछ । पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x