Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं, ७ पुस । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको छ । मंगलबार छापावाल सुनको मूल्य ९४ हजार ९ रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x