Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

२०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई चीनले उछिन्ने

२०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई चीनले उछिन्ने

काठमाडौं, १२ पुस । चिनियाँ अर्थतन्त्रले सन् २०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने एक अध्ययनले देखाएको छ । शनिबार सार्वजनिक एक अध्ययनले अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने देखाएको हो । सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च (सिइबिआर)ले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोना भाइरस रोकथाममा यी दुई देशले देखाएको प्रतिक्रियाले यस्तो नतिजाको प्रक्षेपण गरिएको हो।

प्रतिवेदनमा केही समयदेखि दुवै देशबीच अर्थतन्त्र र सफ्टपावरको शक्तिसंघर्ष मुख्य रुपमा चलिरहेको थियो । यसअघि सन् २०३२ मा चीन विश्वको एक नम्बर अर्थतन्त्र हुने प्रक्षेपण गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x