Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

सुनको मूल्यमा बुधबार पनि ३ सयले बढ्यो

सुनको मूल्यमा बुधबार पनि ३ सयले बढ्यो

काठमाडौं, २२ पुस । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । बुधवार सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय मा कारोबार भएको थियो ।

बुधवार पनि चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी बुधवार प्रतितोला एक हजार ३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x