Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले दिए राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले दिए राजीनामा

काठमाडौं, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x