Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ । २८ दिनमा परिपक्क हुने गरि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्ने गर्दछ । रिपो जारी गर्दा बैंकहरुले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् ।

यस रिपोमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सहभागिता जनाउन पाउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x