Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं, २७ माघ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए । उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो । शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x