Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

सन्राइज बैंकको ७१औं शाखारहित बैंकिङ्ग सेवा स्याङ्गजाको पुतलीबजार

सन्राइज बैंकको ७१औं शाखारहित बैंकिङ्ग सेवा स्याङ्गजाको पुतलीबजार

काठमाडौं, १८ फागुन । सन्राइज बैंक लिमिटेडले स्याङ्गजाको पुतलीबजार नगरपालिका वडा नं.–११, हेलुमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । योसँगै शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ७१ पुगेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रमुखमा यूवराज अर्याललार्ई नियुक्त गरिएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा कार्यालय, ७१ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x