Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट

काठमाडौं, २३ फागुन । मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्ड वाहक ग्राहकहरुलाई थप सेवादिन बुढानिलकण्ठ स्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा अन्य सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x