Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमालयन बैंकद्वारा एससीटी कार्डको सुरुवात

हिमालयन बैंकद्वारा एससीटी कार्डको सुरुवात

काठमाडौं, ९ वैशाख । हिमालयन बैंकले एससीटी यूनियन पे डेबिट कार्डको सुरुवात गरेको छ । बैंकले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त कार्डको शुभारम्भ गरेको हो ।

उक्त कार्डको लन्च बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गरेका हुन् । प्रिपेड कार्ड नेपालमा मात्र नभएर विदेशमा समेत सेवाग्राहीले सहज रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x