Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निषेधाज्ञाको समयमा पनि लाटो कोशेरोले काठमाडौंमा २४ सै घण्टा फुड डेलिभरी गर्ने

निषेधाज्ञाको समयमा पनि लाटो कोशेरोले काठमाडौंमा २४ सै घण्टा फुड डेलिभरी गर्ने

काठमाडौं, २० वैशाख । काठमाडौंमा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुराउने उदेश्य स्वरुप लाटो कोषेरो फुड सञ्चालनमा आएको हो ।

उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उदेश्य रहेको छ । उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिने जनाइएको छ।
लाटो कोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिने कम्पनीले जनाएको छ।
कोभिड तथा लकडाउनको यो समयमा लाटोकोसेरोले उपत्यका को जनसुखै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा १०सहित डेलिभरी गर्ने कम्पनीका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x