Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

वैशाख मसान्तसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द

वैशाख मसान्तसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं, २४ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

एयर बबल सम्झौता अनुसार हुने हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *