Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१ अर्बको मेगा म्युचुअल फण्ड सञ्चालनको लागि अनुमति प्रदान

१ अर्बको मेगा म्युचुअल फण्ड सञ्चालनको लागि अनुमति प्रदान

काठमाडौं, ३ जेठ । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फण्ड सञ्चालनका लागि १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न अनुमति प्रदान गरेको छ । मेगा क्यापिटल मार्केट्सको व्यवस्थापनमा मेगा म्युचुअल फण्ड–१ सञ्चालनका लागि बोर्डले उक्त इकाई विक्रीको अनुमति प्रदान गरेको हो ।

बन्दमुखी यो सामुहिक योजनाको इकाई विक्रीका लागि बोर्डले वैशाख १२ गते अनुमति दिएको हो । यो इकाई विक्री प्रबन्धकको काम पनि मेगा क्यापिटल ले नै गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x