Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोभिड–१९ महामारीमा पनि कसरी बढिरहेको छ नेपाल आउने रेमिट्यान्स ? अर्थशास्त्री मीनबहादुर श्रेष्ठको विश्लेषण (भिडियो सामाग्री)

कोभिड–१९ महामारीमा पनि कसरी बढिरहेको छ नेपाल आउने रेमिट्यान्स ? अर्थशास्त्री मीनबहादुर श्रेष्ठको विश्लेषण (भिडियो सामाग्री)

काठमाडौं, ३ जेठ । आर्थिक वर्ष २०७७–०७८ को नौ महिनामा ७ खर्ब २९ अर्ब रुपैयाँ रेम्ट्यिान्स भित्रिएको छ । यो अवधीमा रेमिट्यान्स आय १६.५ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स आय ४.२ प्रतिशतले घटेको थियो । चालू आर्थिक वर्षको यो अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने ६६.७ प्रतिशतले घटेको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेकाहरु स्वदेश फर्किरहेको र नेपालबाट जाने पनि घटेको अवस्थामा रेमिट्यान्स आयमा भने खासै असर नपर्नुको कारणबारे अर्थशास्त्री मीनबहादुर श्रेष्ठको विश्लेषण यस्तो छ ः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x