Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाइ अनलाइनबाटै खरिद गर्न सकिने

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाइ अनलाइनबाटै खरिद गर्न सकिने

काठमाडौं, ७ जेठ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाइनबाटै किन्न सकिने भएको छ । हाल जारी भएको निषेधाज्ञाको समयमा लगानीकर्तालाई सहज रुपमा खरिद गर्न सक्ने सुविधाका लागि एनआईसी एशिया क्यापिटलले सो व्यवस्था गरेको हो ।

एनआईसी एशिया क्यापिटलको वेबसाइटमा गएर ‘युनिट प्रचेज’मा रीतपूर्वक विवरण भरेर उक्त योजनाको इकाइ खरिद गर्न सकिनेछ । इकाइ खरिद गरे बापतको रकम भुक्तानी एनआईसी एशिया बैंकको अनलाइन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने क्यापिटलले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x