Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

नेपाल फाइनान्सको बुक क्लोज

नेपाल फाइनान्सको बुक क्लोज

काठमाडौं, १४ जेठ । विशेष साधारणसभा प्रयोजनका लागि नेपाल फाइनान्सको जेठ १९ गते (एक दिन) बुक क्लोज हुने भएको छ । जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई जेठ २३ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न २८ गते बिहान ११ बजे आफ्नै केन्द्रिय कार्यालयमा वेबिनारमार्फत उक्त विशेष साधारणसभा गर्न लागेको हो ।

सभाको प्रस्तावमा कम्पनीले ललितपुर फाइनान्सलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *