Date

शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023

एनएमबी बैंकका ग्राहकले फुडमाण्डु लगायतका स्टोरबाट सामाग्री खरिद गर्दा क्यासब्याक पाउने

एनएमबी बैंकका ग्राहकले फुडमाण्डु लगायतका स्टोरबाट सामाग्री खरिद गर्दा क्यासब्याक पाउने

काठमाडौं, २५ असार । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायत स्टोरमा विद्युतीय भुक्तानी गरी सामान खरिद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ।

एनएमबी बैंकले ग्राहकलाई घरमै बसी मन पर्ने खानालगायत आवश्यक सामग्री फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत छुट वा ५०० सम्म क्यासब्याक प्रदान गर्ने जानकारी दिएको हो। बैंकले सेवा वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आएको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले देशभरि १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x