मौद्रिक नीतिमा यस्तो छ लघुवित्त संघ, नेपालको सुझाव

काठमाडौं, ११ साउन । लघुवित्त संघ, नेपालले राष्ट्र बैंकलाई मौद्रिक नीतिमार्फत कोरोनाले प्रभावित लघुवित्त क्षेत्रमालाई सम्बोधन विशेष सम्बोधन गर्न आग्रह गरेको छ । मौद्रिक नीतिमा संघको सुझाव र कोरोनाले लघुवित्त क्षेत्रमा पारेको प्रभावबारे संघका अध्यक्ष जगत बहादुर पोखरेलसँगको कुराकानी ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *