सन्राइज फस्र्ट म्युचुअल फण्डद्वारा ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३२ साउन । सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धित एवं सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले इकाइधनीलाई लाभांश घोषणा गरेको छ । योजनाले आर्थिक वर्ष द्द०७७÷७८ का लागि कर सहित ५० प्रतिशतका दरले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *