Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सम्यक डाइग्नोष्टिकमा कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छूट

सम्यक डाइग्नोष्टिकमा कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छूट

काठमाडौं, १ भदौ । कामना सेवा विकास बैंक र सम्यक डाइग्नोष्टिक प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउँदा १५ प्रतिशते छुट पाउनेछन् । यो सुविधा सम्यक डाइग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने बताइएको छ ।
उक्त सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकको अपेक्षा छ । काठमाडौ–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएम मार्फत सेवा तथा सुविधा प्रवाह गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x