Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लक्ष्मी बैंकको एक सय ३६औँ शाखा कास्कीको बिरौटामा

लक्ष्मी बैंकको एक सय ३६औँ शाखा कास्कीको बिरौटामा

काठमाडौं, ३० भदौ । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा शाखा कार्यालय संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने जनाएको छ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको संजाल ४९ जिल्लामा एक सय ३६ शाखा, सात एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, एक सय ६६ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x