Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टिचिङ अस्पताललाई हिमालयन बैंकको सहयोग

टिचिङ अस्पताललाई हिमालयन बैंकको सहयोग

काठमाडौं, २१ मंसिर । हिमालयन बैंक लिमिटेडले त्रिभुवन वीश्वविद्यालय (त्रि.वी.) शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज काठमाडौंलाई भेण्टिलेटर मेसिन उपलब्ध गराएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सहयोग गर्दै आइरहेकाले त्रि.वी. अस्पताललाई भेण्टिलेटर उपलब्ध गराएको हो ।

उक्त सहयोग उपलब्ध गराउँदै बैंकका महाप्रबन्धक अनुप मास्केले अस्पताललाई गरेको सहयोगले उत्तरदायित्व झनै बढ्ने बताए ।

प्राप्त सहयोग स्वरुपको भेण्टिलेटरबाट बिरामी बालबालिकाका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ ।

यस्ता सहयोगले अस्पतालमा कार्यरत चिकित्सककाो मनोबल उच्च हुने अस्पालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x