Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा, तोकिएन नयाँ जिम्मेवारी

आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा, तोकिएन नयाँ जिम्मेवारी

काठमाडौं,२९ माघ । आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा भएको छ। भन्सार विभागका महानिर्देशक रहेका नारायणप्रसाद सापकोटाको लुम्बिनी प्रदेश र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलको सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

अर्थ मन्त्रालय मातहतका दुई शक्तिशाली विभागका महानिर्देशकलाई सरुवा गरेपनि विभागमा जानेको नाम भने तय भएको छैन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *