Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेशनललाईफ इन्स्योरेन्सको ३५ औं वार्षिकोत्सव

नेशनललाईफ इन्स्योरेन्सको ३५ औं वार्षिकोत्सव

काठमाडौं, १० काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि. ले आज ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमाप्रवेश गरेको छ ।
कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सवविभिन्नकार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीयकार्यालय लाजिम्पाट, काठमाण्डौंमाविशेष रक्तदानकार्यक्रम संचालनगरिएको छ जस्मा ५० भन्दाबढीकम्पनीकर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटाबृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रमआयोजनासमेत सम्पन्नगरिएको छ ।यसै गरी कर्मचारीहरु माझविभिन्न खेलकुदकार्यक्रम सम्पन्नगरिएको छ । कोभिड १९ काकारणऔपचारिक रुपमाजमघटहुने गरी कुनै पनिकार्यक्रम गरिएन ।

नेपालको अग्रणीजीवनबीमाकम्पनीको रुपमा स्थापितयो कम्पनीले विगतवर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिकप्रगति गरेको छ । यहिआर्थिक वर्षको मुनाफावाटकम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशतबोनस शेयर र एक प्रतिशतकर प्रयोजनको लागिनगदलाभांशदिने प्रस्तावआगामी साधारण सभामालगिएको छ ।

कम्पनीको जीवनबीमाकोषमारु.५० अरबको हाराहरीमारकमजम्माभएको छ । कम्पनीले चुक्तापूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

प्रस्तावितबोनस शेयर वितरणपछिकम्पनीको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँपुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७माआफ्नाबीमितलाई उत्कृष्टबोनस दर दिन सफलभएको छ । कम्पनीले यस आर्थिक वर्षकालागिबीमितलाई न्यूनतमप्रतिहजार ६४ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्मदिएको सहर्ष जानकारी गराउछौं ।कम्पनीले चालु वर्षमाशाखाकार्यालयमाआफ्नो भवननिर्माणगर्ने प्रक्रृया समेत अघिबढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x