Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमबि बैंकको नौलो बचत योजना ‘NMB You-Wah! Digi Savings’

एनएमबि बैंकको नौलो बचत योजना ‘NMB You-Wah! Digi Savings’

काठमाडौं, ११ फागुन । एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहितगर्न नयाँ बचत खाता ‘NMB You-Wah! Digi Savings’ ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली ९युवा० नागरिकले यो खाताखोल्न सक्नेछन् । एनएमबि बैंकले यो खाता अन्तर्गत शून्यमौज्दातमै उच्चब्याजदर प्रदानगर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्कउपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबिक्रेडिट कार्ड र एनएमबि डलर कार्ड ९साथै डलर टप–अप० मानिःशुल्क सुविधा सहित डिजिटल कारोबारमानिःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर र वार्षिक रु १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनिउपलब्ध गराउने छ ।

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५५ छुट पनिउ पलब्ध गराउने जनाएकोे छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागिपनिउक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनिप्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x